माधव नेपालको बारा जिल्ला अध्यक्ष लगाएत कमिटी नै एमालेमा विलय



हाम्रो इकोनोमि

 

 

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ठूलो झडका लागेको छ । सो पार्टीका बारा परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष राम यादव आज सिंगो कमिटी नै एमालेमा बिलय गराएको घोषणासहित नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर यादव एमाले प्रवेश गर्नुभएको हो । उहाँले परवानीपुरको सिंगो कमिटीनै एमालेमा विलय गराउने घोषणा गर्नुभयो ।

यादव माधव निकट युवा संघ नेपाल बाराका अध्यक्षसमेत हुनुहुन्थ्यो । माधवको भ्रममा परेको भन्दै यादव एमालेमै सिंगो टीमसहित फर्कनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...