रश्मिला प्रकरणमा निर्दोष छु : केशव स्थापित
काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणबारे सार्जजनिकरूपमा स्पष्टिकरण दिएका छन् । उनले यो प्रकरणमा आफू पूर्णरूपमा निर्दोष रहेको बताए । आज मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले आफू सधैँ महिला हिंसाविरोधी भएको उल्लेख गरे । रश्मिलालाई कामबाट