माओवादीको अध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश
रसुवा जिल्लामा माओवादीबाट गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बनेका उम्मेदवार नै एमाले प्रवेश गरेका छन । रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार तेन्जिङ छेसाङ बिहीबार एमाले प्रवेश गरेका हुन । नेकपा एमालेका नेता एवं