कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत,
आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सरकारले आजको बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ