झलनाथ र विष्णु पौडेलको जम्काभेट
आइतबार पार्टी कामका लागि रुपन्देही आएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलको जम्काभेट मात्रै भएन पार्टी एकताका लागि पहल गर्न एकले अर्कोलाई प्रस्तावसम्म गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल