समाचार

एमालेले गठन गर्यो २७ वटा केन्द्रीय विभाग गठन : कुनबिभागमा को ? (सूचीसहित)

    नेकपा (एमाले) ले २७ वटा केन्द्रीय विभाग गठन गठन गरेको छ । ती विभागमा प्रमुख, उपप्रमुख तोकिनुका साथै १३ विभागका सचिव मनोनयन भएका छन् । एमाले केन्द्रीय प्रचार बिभागका अनुसार हालसम्म ३५ सदस्य रहने विभागमा केही सदस्यहरू मनोनयन