सन्दीप पक्षका तीन वकिलले बहस गर्दै



हाम्रो इकोनोमि

 

 

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट आज बाँकी तीन वकिलहरुले बहस गर्दैछन् । बुधबारबाट सुरु भएको थुनछेक बहसमा पहिलो दिन जाहेरीकर्ताका सबै वकिलले बहस सकाएका थिए भने सन्दीप पक्षका दुई वकिलले मात्रै बहस गर्न पाएका थिए । समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएकाले आज सन्दीप पक्षका तीन वकिलले बहस गर्ने लागेका हुन् ।

बुधबार अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए । सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् । नाबालिका भनिएकी जाहेरीकर्ताका तर्फबाट बहस गरेका अधिवक्ताहरुले बलात्कार पुष्टि हुन सक्ने कुनै पनि प्रमाण पेस गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...