वीरेन्द्रनगरमा एमालेको सुरूआती अग्रता
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। २०० मत गन्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहन माया ढकालले ११४ मत ल्याएकी छन्। यस्तै कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ८५ मत पाएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार