सत्तारुढ नेपाली कांग्रेसले नेताका पत्नीलाई पहिलो प्राथमिकतामा राखेर समानुपातिक सूची बुझाएको पाइएको छ ।सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणलाई पहिलो र दोस्रो नम्बरमा राखेर कांग्रेसले समानुपातिक सूची