समाचार

देउवाले काँग्रेसका ३८ सांसदलाई मन्त्रीको आश्वासन दिएको खुलासा

    आफैंले टिकट दिएर चुनाव जितेका सांसदहरूबाट समेत ढुक्क नभएका देउवाले संसदीय दलको नेतामा सघाउन अर्को गुटबाट जितेका तथा समानुपातिकमा परेका सांसदहरूलाई समेत बोलाएर भेटिरहेका छन् । गठबन्धन सरकार बन्दा कांग्रेसले बढीमा ८ वा १० मन्त्रालय पाउन सक्छ ।