समाचार

आफ्नो मृत्युपत्रमा हस्ताक्षर नगरौँ

    देवेन्द्र चुडाल आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैदिन हुने भएपछि राजनितिक दलहरु आ आफ्नो पक्षमा जनतालाई मतदान गर्न आग्रह गरी चुनावी रणनितिमा लागेका छन् । राजनितिक दलहरु प्रति भने जनता सकारात्मक देखिएका छैनन् । २०७४