जनताले बजाएको घण्टीको आवाज सदन र सिंगो देशले सुन्नेछ : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूलाई जनताले परिवर्तनको लागि मत दिएको बताएका छन् ।

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक दलको उदय हुनु ठुलो कुरा होइन । हामीले जुन समयमा मत पाएका छौँ । त्यो दल र व्यक्तिलाई दिएको मत मात्रै होइन । यो मुलुकमा परिवर्तन आवश्यक छ भनेर जनताले बजाएको घण्टी हो। यो घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछ।’

उनले आफूहरूले पाएको मत निराशाको नभएर आशाको मत भएको जिकिर गरे । जनताले आफूहरूलाई मात्तिने गरी र पुराना दलहरूलाई पनि सचेत हुने गरी मत दिएको बताए । अहिले जनमतअनुसार सरकार बनेको उनले बता ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...