समाचार

सुरेन्द्र पाण्डेको विकासका कार्यक्रम : चालु आर्थिक वर्षमा मात्रै १० वटा पुल , ३० करोडको सडक निर्माण योजना

      चितवनको निर्वाचन क्षेत्र नं. १ को राप्ती नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा पुल र सडकमा ४० करोड रुपियाँका योजनाहरु परेका छन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा राप्ती र खैरहनी नगरपालिकामा ठुला योजनाका काममा मात्रै ४० करोडका