समाचार

भाषण गर्दागर्दै अध्यक्ष ओली अस्वस्थ

    नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गरेपछि अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सम्बोधन भाषण पूरा गर्न सकेनन् । आफ्नो स्वास्थ्यका कारण उनले भाषण पूरा गर्न सकेनन् । आफूलाई रुघाखोकी लागेर सम्बोधनकै क्रममा असजिलो महसुस गरेपछि उनले नेता शंकर