सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोज्यो : दिनेश चन्द देवकोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा। दिनेश चन्द्र देवकोटाले सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोजेको बताउनुभएको छ । काम चलाउ सरकारले अध्यादेश ल्याउनु प्रजातन्त्र र लोकतन्त्रलाई नै खिल्ली उडाउने खालको काम हो ।

संघीयतालाई आक्रमण गर्नेगरी मान्छेहरु लागेका छन् । प्रदेशलाई सवलीकरण गर्नेगरी मेरो बुद्धि विवेक र अनुभव प्रयोग हुनेछ । आईतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...