मतपत्र च्यात्नेलाई भोट नदिन ओलीको उर्दी
नेपालगन्ज/चुनावी प्रचारका क्रममा बाँकेको नेपालगन्ज पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने उम्मेदवारीमा असन्तुष्टि राखेर एमालेले एमालेलाई नै हराउने छुट नरहेको भन्दै चुनाव जितेपछि मात्र गुनासाहरुको सुनुवाई हुने बताएका छन् । नेपालगन्ज आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै