खाँदबारीमा एमालेको अग्रता



हाम्रो इकोनोमि

संखुवासभा । संखुवासभाको  खाँदबारी नगरपालिकामा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । मेयरमा एमाले उम्मेदवार मुरारी खतिवडाले ३८० मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार महेश थपलियाले ३४६ र माओवादी केन्द्रका वीरबहादुर लिम्बुले २६ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी डेगेश्वरीले श्रेष्ठले ३८२, कांग्रेसकी निर्मला बस्नेतले ३५४ र माओवादीकी सुशीला घिमिरले २७ प्राप्त गरेकी छिन् । खाँदबारीमा गएराती साढे ११ बजेबाट मतगणना सुरु भएको थियो ।

यहाँ कूल मतादाता १८ हजार एक सय ७९ मतदाता रहेकोमा १२ हजार पाँच सय चार मत खसेको छ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...