समाचार

राजपाका नेताहरु निर्णायक वार्ता छल्दै, क-कसले छोडे काठमाडौं?

काठमाडौं/आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दलले वार्तामा आउन आह्वान गरेपनि राजपाका नेताहरु आज साझा हुने भनिएको निर्णायक वार्तामा सहभागी नहुने भएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका राजेन्द्र महतोले आफू आन्दोलनमा सरिक हुन आज