ओलीको जिल्लामै एमाले असारे हिलोमा पछारियो



हाम्रो इकोनोमि

चुनाबमा अरु पार्टीलाई असारे हिलोमा पछार्ने बताएका एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा ओली त्यसैगरी पछारिने भएका छन् । झापाको कचनकवल गाउँपालिकाको हालसम्मको अन्तिम परिणामअनुसार ५०० भोट गनिसक्दा काँग्रेसको १७० मत प्राप्त गरी अग्रता कायम गर्दा एमाले ४८ मत प्राप्त गरी चौथो स्थानमा छ । त्यस्तै राप्रपा १६४ मत प्राप्त गरी दोस्रो र नेकपा माओवादी केन्द्र ४९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...