काठमाडौंको क्षेत्रपाटीबाट गत बिहीबारदेखि हराएका बालक विशाल चौधरी फेला परेका छन्। चौधरीलाई काँडाघारीमा फेला पारेको काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले बताए। क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरी विद्यालयबाटै बिहीबार दिउँसो बेपत्ता भएका थिए। दिउँसो
चितवन पदमपुरका ६० वर्षीया वृद्धा सुखमाया तामाङ हातमा ऊनीको धागो च्यापेर आउनुभयो । तौलँदा दुई किलो १०० ग्राम भयो ।