समाचार

निद्रामा घुर्नेको उपचार यसै वर्षदेखि

काठमाडौँ । सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला रु यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला रु दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको गणेशमान सिंह स्मृति नाक, कान तथा