निद्रामा घुर्नेको उपचार यसै वर्षदेखि



हाम्रो इकोनोमि

काठमाडौँ । सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला रु यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला रु दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको गणेशमान सिंह स्मृति नाक, कान तथा घाँटी प्रतिष्ठान ९ईएनटी विभाग० ले सुल्झाउने भएको छ ।

विभागले यसै वर्षदेखि परीक्षण र उपचार सुरु गर्ने भएपछि घुर्ने मानिस र उसको घुराइबाट दिक्क भएकाको समस्या समाधान भएको हो । नाक, कान, घाँटीसम्बन्धी नसाका कारण राति घुर्ने समस्या बढ्दै गएको जनाउ“दै विभागका प्रमुख प्राडा। राजेन्द्रप्रसाद गुरागाईंले चालू वर्षमा परीक्षण र उपचार कार्य सुरु गर्ने जानकारी दिए ।

ईएनटी विभागले सेवा सुरु गरेको नौ वर्ष पूरा भई १०औं वर्ष प्रवेशको अवसरमा सोमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा गुरागाईंले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘यो वर्ष परीक्षण र उपचार सुरु गर्ने योजनामा छौं,’ उनले राजधानीस“ग भने, ‘यसै वर्षदेखि नाक, कान तथा घाँटी विषयमा पोस्ट ग्राजुएट अध्ययन पनि सुरु गरिनेछ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...