शिर्ष नेताको बैठक ४ बुंदे प्रतिबद्ता पारित गर्दै सकियो



हाम्रो इकोनोमि

काठमाडौँ/४ बुंदे प्रतिबदता पत्रमा हस्ताक्षर गरेर तीन दलको बैठक सकिएको छ। भोली १ बजेका लागी बोलाईएको संसद बैठकमा प्रधानमन्त्रीको निर्बाचन हुनेछ। बिपक्षी एमालेले शेर बहादुर देउवाको बिपक्षमा मत हाल्ने भएको छ। देउवालाइ प्रधानमन्त्री बन्न चाहिने संख्या पुगिसकेकाले भोलीबाट नै उनले ४० औ प्रधानमन्त्रीका रुपमा चौथो पटक बालुवाटार र सिङ्गदरबारमा अड्डा जमाउने छन्।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...