समाचार

छोराछोरीको तलबको १० प्रतिशत वृद्ध बुबाआमालाई, बिहे गरेकी छोरीले पनि दिनुपर्ने

काठमाडौँ । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो । नयाँ पत्रिकाले समाचार