हिजो सम्पन्न स्थानीय तहको देस्रो चरणमा भएको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । कांग्रेसले केहि बेर पहिले सम्म लिएको अग्रतालाई एमालेले ब्रेक गरिदिएको छ। एमाले ३८ ठाउमा अगाडी छ भने कांग्रेस ३५ त्यस्तै माओबादी १५ ठाउमा अगाडी छ।राप्रपा
गौरादह नगरपालिका झापाको मतगणना जारी छ । वडा नं. १ को मतगणना हुँदै । सो वडाका ४९५९ मतदातामध्ये ३५६७ ले