नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ । भाद्र २५ गते धनुषामा नेपाली काँग्रेसले आयाजना गरेको चुनावी कार्यक्रममा निधिले काँग्रेस अंकित निर्वाचन चिन्ह्र गम्छा लगाई सहभागी भएकोमा निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
नेपाली सेनाले दुई नम्बर प्रदेश असोज २ मा हुने स्थानिय तहको निर्वाचनको लागी १५ हजार सेना परिचालन गरेको छ ।