गौरादह नगरपालिकामा एमाले भारी मतले अगाडी



हाम्रो इकोनोमि

गौरादह नगरपालिका झापाको मतगणना जारी छ । वडा नं. १ को मतगणना हुँदै । सो वडाका ४९५९ मतदातामध्ये ३५६७ ले मतदान गरेका थिए । नेकपा एमालेका मेयर उम्मेदवारको ४९२, उपमेयरको ४९९ र वडाध्यक्षको ५०० मत । नेपाली कांग्रेसका मेयर उम्मेदवारको १७८, उपमेयरको १७२ र वडाध्यक्षको १७३ मत । माओवादी केन्द्र मेयर उम्मेदवारको ७१, उपमेयरको ७० र वडाध्यक्षको ६४ मत ।। राप्रपाका मेयर उम्मेदवारको २२, उपमेयरको २२ र वडाध्यक्षको २७ मत रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...