समाचार

किन लगाइयो कृषि विश्वविद्यालयमा तालाबन्दी

रत्ननगर (चितवन) । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरस्थित केन्द्रीय कार्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् । निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै कलेजमा तालाबन्दी गरिएको हो । विश्वविद्यालयले सरकारले सातवटा प्रदेशमा स्थापना गर्ने भनेको आङ्गिक कलेज स्थापना गर्नुको साटो निजी