नेपालीहरुको महान चहाड दशैँमा घर जानेहरु ठगिने गरेका छन । नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले दशैँमा घर जाने यात्रुले टिकट काट्दा कुनै अनियमितता र ठगि नहोस् भनेर नेपाल प्रहरीले काठमाण्डौ उपत्यकाका १२ ठाउँमा हेल्लो डेस्क संचालन गरिएको जानकारी दिएका छन्
तेस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएपनि एकजानाले ज्यन गुमाउनु परेको छ । चुनावी हिंसामा एकजनाको मृत्यु भएको खबर
छत्रकोट गाउँपालिकाको गाउँपरिषद्ले आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरेको छ । नीति तथा कार्यक्रम तय गर्ने कार्यक्रममा सहभागी सम्पूर्ण