समाचार

ओखलढुङ्गामा चारवटा तहमा काँग्रेस, तीनमा एमाले

खोटाङ । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये चारवटामा नेपाली काँग्रेस, तीनवटामा नेकपा (एमाले) र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा काँग्रेस चम्पादेवी गाउँपालिका, खिजिदेम्बा गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा