राजनीतक विश्लेषक सुरेन्द्र केसीले पछिल्लो समयको राजनीतिक ध्रुबीकरणले देशमा विषमता थप्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै विश्लेषक केसीले दलहरुबिचको ध्रुबीकरणले सामाजिक राजनीतिक मुद्दा ओझेलमा पर्ने विश्लेषण गरेका छन् । नेपाली जनताले नचाहेको अप्रिय राजनीतिक