समाचार

बाइपास अतिक्रमण हटाउन सूचना

वीरगंज । बाइपास सडकखण्डमा बाटो छेकी राखेका विभिन्न सामानहरु हटाउनको लागि उर्दी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन