नेपाल रास्ट्रीय शिक्षक सङगठन र एकीकृत अखिल नेपाल रास्ट्रीय शिक्षक सङ्गठनको संयुक्त भेलालाइआज पर्सा रेडक्रस भवनमा सम्बोधन गर्नुहुदै चितवन क्षेत्र न १ क प्रदेशसभा सदस्यका उमेदवार जनप्रिय नेता दावा दोर्जे लामा ।
रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।