लमजुङ–२ प्रदेशसभाबाट वामगठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ भारी मतान्तरका साथ विजयी भएका छन्। प्रतिनिधि सभामा पनि वामगठबन्धनकै देबप्रसाद गुरुङ विजयोन्मुख छन्। एमाले सचिव समेत रहेका गुरुङले २३ हजार १ सय ८८ मत ल्याई कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन्। कोइरालाले
बर्दियाको क्षेत्र नम्बर १ मा बामदेव गौतमले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार उनले १५ सय ९९ मतले अग्रता