ट्राफिक प्रहरीले फेरी गर्न थाल्यो कडाई, उपत्यकामा एकैदिन १ हजार ७ सय ९० चालक कारवाहीमा



हाम्रो इकोनोमि

उपत्यकामा एकै दिन १ हजार ७ सय ९० चालक कारवाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार उपत्यकाका विभिन्न ठाउँमा ती चालक कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा लेन अनुशासन उल्लंघन गर्ने ४ सय ७३, जथाभागी यात्रु चढाउने र ओराल्ने ३२१ जना चालक छन् । त्यस्तै फुटपाथमा सवारी पार्किङ गर्ने १ सय ४०, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७७ जना तथा जथाभावी हर्न बजाउने २१ जनालाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।

कालो धुँवा फाल्ने १६ वटा र प्रदुषण स्टिकर फेल भएका ३५ सवारी साधन नियन्त्रणमा लिइ यातायात व्यवस्था कार्यालय पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...