समाचार

दार्जिलिङ्गका नागरिकले चलाएको स्कुलमा नायिका करिष्मा मानन्धर कक्षा ९ मा पढ्दै

औपचारिक अध्ययनको धोको पूरा गर्न नायिका करिष्मा मानन्धर कक्षा ९ मा पढ्दै छिन् । कक्षा ७ मा पढ्दै गर्दा अभिनयमा प्रवेश गरेकी करिष्माले फिल्मी दुनियाँमा सक्रिय भएपछि औपचारिक अध्ययनलाई बिचमै छाडेकी थिइन । त्यसयता उनले विद्यालय शिक्षा पूरा गर्न सकिनन्