कांग्रेसले ढुंगा हाने पछी बाम पनि चम्किए,हवाई फायर पछि स्थिति सामान्य, मतदाताको लाईन बाक्लिदै
बाजुराको बन्दीनन्दा गाँउपालिका वडा नम्वर ८पिसजोनक्रेटर मतदान केन्द्रमा पुन मतदान सुरु भएको छ । विहान वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिच ढुंगा हानाहान भएसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो । हवाई फायर पश्चात स्थिती सामान्यमा