पाणिनी गाउँपालिकाको पणेना सिम्ले गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएको छ । सिम्लेमा अहिले झण्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् भने पणेनामा २०० घरधुरी अहिले सुन्तला खेतीबाट रु ५० हजारदेखि रु १२ लाखसम्म आम्दानी गरिरहेका छन् ।
सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश गरेको छ । सन् २००१ मा केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु कम्पनीले हाल