क कस्ले कहाँ कहाँ बाट गरे नेताहरुले मतदान ,प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पहिलो चरण ताजा अपडेट यस्तो देखियो नेता देखि जनताको मतदान



हाम्रो इकोनोमि

 

24020044_10213149808973691_1013024343_n

ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाको वडा नं. ३ को नारायणी उमावि मतदान केन्द्रबाट एमाले नेता योगेश भट्टराईले मतदान गर्नुभएको छ । भट्टराईले विहान ७ बजेर ३० मिनेटमा मतदान गर्नु भएको हो । भट्टराई ताप्लेजुङको प्रतिनिधिसभाबाट उम्मेदवार बन्नुभएको छ ।

24019849_10213149805893614_875267225_n

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति वस्नेतले मतदान गर्नुभएको छ । जाजरकोटको पिपेस्थित वागेश्वरी निमावी मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

20171126035229_612691

20171126023627_331207

गोरखा २ का उम्मेदवार एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पालुङटार नगरपालिका – १ को अन्नपूर्ण मा.वि. खोप्लाङ केन्द्रमा मतदान गर्दै । उनीसँगै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ चुनावी मैदान मा छन् ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...