समाचार

त्रिशुलीमा असिनाबाट ३ करोडको क्षति

  धान भित्र्याउने मौसममा आएको असिनाबाट नुवाकोट जिल्लामा ३ करोडको क्षति भएको छ । गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५ुसय हेक्टरभन्दा बढी