सरोकारवालाले रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा गरिनुपर्नेमा जोड दिएका छन् । रानीपोखरी भित्रको मन्दिर निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गठन गरिएको थियो ।
अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले चार जनालाई पक्राउ गरेको छ । कालिकोटको तिला ९ बाट गलैँचा