समाचार

प्रतिनिधिसभाका ९० सिटको परिणामः एमाले ५०, माओवादी २१ र कांग्रेस ११ स्थानमा विजयी

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म मतपरिणाम सार्वजनिक भएका प्रतिनिधिसभाका ९० सिटमध्ये सबैभन्दा बढि नेकपा एमालेले ५० सिटमा जित हात पारेको छ। यस्तै, माओवादी केन्द्र २१, नेपाली कांग्रेस ११, संघीय समाजवादी फोरम ३, राजपा ३ र