एकाएक प्रचण्डले चितवन छोडे,प्रकाशको छोरा लिएर किन काठमाडौँ आए प्रचण्ड



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो १२ बजेको फ्लाइटबाट काठमाण्डु आउने भएका छन् ।
चुनावी अभियानका क्रममा आफ्नो चिर्वाचन क्षेत्र चितवनमा घरदैलोमा व्यस्त रहेका प्रचण्ड राजनीतिक भेटघाटका लागि काठमाण्डु आउन लागेका हुन् । प्रचण्ड निकट स्रोतका अनुसार बिहान एक सभालाई सम्बोधन गरेर उनी १२ बजे काठमाण्डुका लागि उड्नेछन् ।

छोरा प्रकाश दाहालको निधनपछि उनी नातीलाई साथमा लिएर चितवनमा चुनावी प्रचार–प्रसारमा व्यस्त थिए । राष्ट्रिय नेता भएकाले देशका महत्वपूर्ण गतिबिधिमा पनि सहभागी हुनुपर्ने भएकाले उनी राजनीतिक भेटघाटका लागि केही दिनका लागि काठमाण्डु बस्नेछन् ।

भेटघाट सकेर प्रचण्ड १७ गते नै चितवन फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...