समाचार

लमजुङमा देव गुरुङ विजयी

लमजुङमा माओवादी उम्मेदवार देव गुरुङ विजयी भएका छन्। अन्तिम मत परिणाम यसप्रकारः माओवादीका देव गुरुङ– ३१८६७ कांग्रेसका दिलबहादुर घर्ती– २६३७४