कांग्रेसका भेट्रान पूर्वअर्थमन्त्री आचार्यलाई यसरी हराए मोदीले



हाम्रो इकोनोमि

मोरङ ४ बाट वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदी विजयी भएका छन् । मोदी कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए ।

मोदीले आचायैलाई ६ हजार ७२९ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका छन् ।

भने, उनका प्रतिस्पर्धी कांग्रेस नेता आचार्यलाई २६ हजार ८ सय मत प्राप्त भएको छ ।
माओवादी केन्द्रका पूर्वसांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...