नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहाल निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको दाहालको सचिवालयले जनाएको छ। बैठकले टुंगो लगाएको प्रदेशसभा सदस्यहरुको नामावली शुक्रबार नै निर्वाचन
नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ । होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट