समाचार

यी हुन् प्रचण्डले चुनाब जितेकै क्षेत्रकी छोरी अन्जन,जसले केपी ओलीलाई किड्नी दिईन,दाजुलाई किड्नी दिन्छु भन्दा किन बेस्सरी हाँसेका थिए ओली?

चितवनको घिमिरे परिवारकी छोरी अन्जन विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन् । आमाबाबुको काखमा सम्हालिएकी अन्जनको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो । विस्तारै उनी ओली परिवारसँग घुलमिल हुँदै गइन् । ओली परिवार ठूलै थियो । केही समयपछि उपचारका