चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार ५ लाख धरौटीमा काठमाडौं जिल्ला अदालतले रिहा गर्न आदेश दिएको भएपनि मानव बेचबिखन सम्बन्धी अर्को पुरानो मुद्दाको फैसला