देशैभर आन्दोलित नर्सहरुले बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म मुखमा कालोपट्टि बाँधेर र्याली गरेका छन्। नेपाल नर्सिङ संघको आयोजनामा जारी आन्दोलनमा एेक्यबद्धता जनाउँदै उनीहरु सडकमा निस्केका हुन्। मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुलाई पुनर्बहाली, नर्सिङ महाशाखा स्थापना, निजी अस्पतालमा पनि न्युनतम तलबभत्ताको व्यवस्था
विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति