देउवाले अझै छ हप्ता सत्ता नछोड्ने यसरी बाहिरियो कुरा,फागुन सम्म सत्ताको स्वाद चाख्न यस्तो गर्दैछन तिकडम
वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछि मात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको